महानगर जल्दा अष्ट्रेलिया थिए विराटनगरका मेयर, दुई सातापछि फर्किएर बैठक

महानगर जल्दा अष्ट्रेलिया थिए विराटनगरका मेयर, दुई सातापछि फर्किएर बैठक

१३ असोज, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला महानगरपालिकाको प्रशासनिक भवन जलेको दुई सातापछि फर्किएका छन् । गत भदौ १९ गते उनी अष्ट्रेलिया गएका थिए । २४ भदौमा विराटनगर महानगरपालिकासहित सरकारी संरचनामा आगजनी भएको थियो । आगजनी र तोडफोडका कारण महानगरको प्रशासनिक संरचना ध्वस्त भयो । तर, उनले अष्ट्रेलिया भ्रमण छोट्याएनन् । उपमेयर शिल्पा […]

थप पुरा समाचारको लागि
TOP