रोशीले हृयुम पाइप बगाउँदा डाँडापारी जाने यातायात अवरुद्ध

१२ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका जोड्ने सडकअर्न्तगत नमोबुद्ध नगरपालिका वडा नं ६ र रोशी गाउँपालिका वडा नं ७ को सिमाना रहेको थाङसिबेसीको हृयुम पाइप बगाउँदा डाँडापारी जाने यातायात अवरुद्ध भएको छ । गत वर्ष असोजको दोस्रो सातामा आएको बाढीले सो स्थानमा रहेको पक्की पुल बगाएको थियो । पक्की पुल बगाएपछि अस्थायीरुपमा यातायात सञ्चालनका […]
थप पुरा समाचारको लागि