टेक तामाङको मर्मस्पर्शी ‘जित्नेहरूको पनि’ सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) तथा वरिष्ठ गीतकार टेक तामाङले नयाँ गीत सार्वजनिक गरेका छन् । टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सत्यराज आचार्यको स्वरमा रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् भने सञ्जिव बराइलीले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोमा […]
थप पुरा समाचारको लागि