सैनिक मञ्चमा फूलपाती बढाइँ (तस्वीरहरू)

सैनिक मञ्चमा फूलपाती बढाइँ (तस्वीरहरू)

१३ असोज, गुल्मी। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। सेनाले सोमबार अपराह्न फूलपाती हर्ष बढाइँ समारोह गरेको हो। यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो। समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत […]

थप पुरा समाचारको लागि
TOP