हातमा चोट लागेपछि म्याक्सवेल टी-२०आई सिरिजबाट बाहिर

१४ असोज, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल भोलिदेखि सुरु हुने न्युजिल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजबाट बाहिरिएका छन्। अभ्यासका क्रममा मिचेल ओवेनको स्ट्रेट ड्राइभ शट उनको दाँया हातको नाडीमा लागेर फ्र्याक्चर भएको हो । दाँया हात उनको ब्याटिङ र बलिङ गर्ने हात नै हो । चोटपछि म्याक्सवेल अस्ट्रेलिया फर्किएका छन् । अस्ट्रेलियाली मेडिकल टोलीले छिट्टै […]
थप पुरा समाचारको लागि