के एआई मान्छेको लागि खतरा बन्नसक्छ ?

के एआई मान्छेको लागि खतरा बन्नसक्छ ?

एआई एउटा यस्तो टुल्स हो, जसले कामलाई छिटो र सजिलो बनाउँछ । तर यसले इन्टरनेटमा जे भेट्छ, त्यही दिन्छ, जसमा गलत सूचना पनि पर्छ । त्यसैले, यसले मिथ्या सूचनालाई झन सशक्त बनाउनसक्छ, विशेषगरी डिपफेक भिडियोमार्फत ।  

थप पुरा समाचारको लागि
TOP