विश्व युथ च्याम्पियनसिप खेल्न नेपाली चेस खेलाडी अल्बानिया प्रस्थान

विश्व युथ च्याम्पियनसिप खेल्न नेपाली चेस खेलाडी अल्बानिया प्रस्थान

१६ असोज, काठमाडौं । नेपालका उदीयमान दुई युवा चेस खेलाडी सिएम पुरुषोत्तम सिलवाल र एआइएम अभीक शाह अल्बानिया स्थित डुरेस प्रस्थान गरेका छन्। उनीहरूले अक्टोबर ३ देखि १६ सम्म सञ्चालन हुने फिडे वर्ल्ड युथ चेस च्याम्पियनसिप २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। उक्त प्रतिष्ठित विश्व युवाहरुको चेस प्रतिस्पर्धामा नेपाल सहित विश्वभर ८० राष्ट्रका जम्मा ७२० जना […]

थप पुरा समाचारको लागि
TOP