बाढी, पहिरो र वर्षाले ५ ठाउँका सडक पूर्णरुपमा अवरुद्ध

बाढी, पहिरो र वर्षाले ५ ठाउँका सडक पूर्णरुपमा अवरुद्ध

१७ असोज, काठमाडौं । बाढी–पहिरो र वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार अविरल वर्षाले संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यसैगरी बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ मा नेपाल–चीन नाका […]

थप पुरा समाचारको लागि
TOP