काठमाडौंका नेवार समुदायले मनाए खड्ग जात्रा

काठमाडौंका नेवार समुदायले मनाए खड्ग जात्रा

१७ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले खड्ग जात्रा अर्थात् ‘पाया’ मनाएका छन् । दशैंको टीकाको दिन साँझ तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी जात्रा मनाउने गरिन्छ । शक्तिपीठबाट खड्गधारण गरी यो पर्व मनाइन्छ । असत्यमाथि सत्यको जित भएको खुसियालीमा खड्ग जात्रा मनाउने गरिएको नेवार समुदायका अगुवाहरु बताउँछन् । काठमाडौंमा कंकेश्वरी, […]

थप पुरा समाचारको लागि
TOP