मधेशमा दुई गठबन्धनको प्रयास, बन्ला कांग्रेस-एमाले इतरको सरकार ?

मधेशमा दुई गठबन्धनको प्रयास, बन्ला कांग्रेस-एमाले इतरको सरकार ?

मधेशमा कांग्रेस–एमालेसहित र कांग्रेस–एमाले इतरको गठबन्धनको प्रयास भइरहेको छ । सरकारको नेतृत्व दाबी गरिरहेको लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेश पुगेर विभिन्न नेताहरुसँग छलफल गरी काठमाडौं फर्किएका छन् ।

थप पुरा समाचारको लागि
TOP