राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल

१७ असोज, काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोख्रेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ’ सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन ।’ खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो […]
थप पुरा समाचारको लागि