कर्मचारीलाई विपद् प्रतिकार्यका निम्ति तयार रहन आह्वान

कर्मचारीलाई विपद् प्रतिकार्यका निम्ति तयार रहन आह्वान

१७ असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद् प्रतिकार्यका निम्ति तयार […]

थप पुरा समाचारको लागि
TOP