विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट

विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट

१८ असोज, पोखरा । विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि पोखरा डाइभर्ट गरिएको छ । काठमाडौंको मौसम खराब भएपछि ६९ जना यात्रु बोकेको जहाज पोखरा अवतरण गरिएको हो । पोखराको विमानस्थल भने खुलेको छ । विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीका अनुसार विराटनगरको जहाज पोखरा ल्याण्ड भएको र फेरि काठमाडौं नै फर्किने […]

थप पुरा समाचारको लागि
TOP