नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए

नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए

१८ असोज, काठमाडौं । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडौंतर्फ नै फर्काएको छ । धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौं फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक […]

थप पुरा समाचारको लागि
TOP