चोभार गल्छीको निरीक्षणमा पुगे मन्त्री घिसिङ

चोभार गल्छीको निरीक्षणमा पुगे मन्त्री घिसिङ

१८ असोज, काठमाडौैं-  ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । उक्त गल्छीबाट काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको निरीक्षण गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, […]

थप पुरा समाचारको लागि
TOP