मलेसियासँगको तेस्रो खेलमा नेपालको हार

मलेसियासँगको तेस्रो खेलमा नेपालको हार

१९ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा हार बेहोरेको छ । कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा मलेसियाले नेपाललाई १३ रनले हराएको हो । मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । नेपालका लागि रुबी पोद्दारले सर्वाधिक ३१ […]

थप पुरा समाचारको लागि
TOP