२६ राजनीतिककर्मीको आह्वान- दोस्रो र तेस्रो तहले पुनर्गठनको पहल लिनुस्

२६ राजनीतिककर्मीको आह्वान- दोस्रो र तेस्रो तहले पुनर्गठनको पहल लिनुस्

२१ असोज, काठमाडौं । विभिन्न पार्टीमा रहेका राजनीतिककर्मीहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई आ–आफ्नो पार्टी पुनर्गठनको पहल लिन आह्वान गरेका छन् । अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुली, जटिल कार्की, जेबि विश्वकर्मा, नवीन तिवारीसहितका २६ जना राजनीतिकर्मीले यस्तो आह्वान गरेका हुन् । राजनीतिलाई भ्रष्टाचार मुक्त गर्ने मागका साथ जेनजीले आयोजना गरेको […]

थप पुरा समाचारको लागि
TOP