महेश बस्नेतविरुद्धको रिटमा अदालतले भन्यो- थप प्रमाण पेश गर्नू
२१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा पेश भएको रिट निवेदनमा थप प्रमाण पेश गर्न आदेश जारी भएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको हो । अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले यो रिट निवेदनमा बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न […]
थप पुरा समाचारको लागि