जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एक जनालाई चौधरी ग्रुपले रोजगारी दिने

जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एक जनालाई चौधरी ग्रुपले रोजगारी दिने

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारको एक जनालाई रोजगारी दिने घोषणा गरेका हुन् ।

थप पुरा समाचारको लागि
TOP