हेर्नुहोस् दशक पुराना बेल्टारका काठेघर

हेर्नुहोस् दशक पुराना बेल्टारका काठेघर

लस्करै रहेका काठको टाडे घर । ती सबैको छाना प्राय: खैरो भइसकेको छ । जुन पुरानो भएको सत्य हो । तर, त्यसले श्वेत रङको काठे घरलाई थप सज्जा दिएको छ । घरको अघिल्लो भागमा फरक-फरक रङ पोतिएको छ । बार्दलीको रेलिङ, घरअगाडिको भागमा स-साना गमलाका बोटबिरुवा रोपिएका छन् । त्यो बार्दली पनि काठकै बनाइएको छ […]

थप पुरा समाचारको लागि
TOP