गुल्शनको ब्याटिङबाट मोमेन्टम प्राप्त भयो : कप्तान रोहित

गुल्शनको ब्याटिङबाट मोमेन्टम प्राप्त भयो : कप्तान रोहित

२३ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बुधबार कुवेतसँगको खेल जितेपछि पहिलो इनिङमा गुल्शन झाले खेलेको क्यामिओ पारीको प्रशंसा गरेका छन् । उनले गुल्शनको ब्याटिङबाट नेपालले मोमेन्टम प्राप्त गरेको उल्लेख गरे । ‘गुल्शन झाले क्यामिओ खेल्दा धेरै सजिलो भयो, गुल्शनको त्यो ब्याटिङले खेलमा नै प्रभाव पार्‍यो र हामीले मोमेन्टम प्राप्त गर्‍यौं’ रोहितले […]

थप पुरा समाचारको लागि
TOP