पहिलो सर्किट ब्रेकपछि सम्हालियो सेयर बजार

पहिलो सर्किट ब्रेकपछि सम्हालियो सेयर बजार

२३ असोज, काठमाडौं । पहिलो सर्किट ब्रेकपछि सेयर बजार सम्हालिएको छ । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत अर्थात् १०२ अंक बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट स्थगित भएर खुलेको बजार सम्हालिएको हो । ११ : ३० बजेसम्म नेप्से ५० अंक बढेको छ । सो वृद्धिपछि २६०९ अंकमा छ […]

थप पुरा समाचारको लागि
TOP