कर्णाली नदीमा महिलाको शव फेला

कर्णाली नदीमा महिलाको शव फेला

२३ असोज, हुम्ला । कर्णाली नदीमा एक युवतीको बेवारिसे शव फेला परेको छ । बाजुराको हिमाली गाउँपालिका धुलाचौर नजिकै कर्णाली नदीको छेउमा शव फेला परेको हो । नदी किनारमा एक युवतीको बेवारिसे शव भेटिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । शव बुधबार बिहान ९ मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा फेला परेको इलाका […]

थप पुरा समाचारको लागि
TOP