भारतमा २० बालबालिकाको मृत्युपछि कफ सिरप उत्पादन गर्ने कम्पनीका मालिक पक्राउ

भारतमा २० बालबालिकाको मृत्युपछि कफ सिरप उत्पादन गर्ने कम्पनीका मालिक पक्राउ

२३ असोज, काठमाडौं । छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन […]

थप पुरा समाचारको लागि
TOP