मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा

मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार पदाधिकारी बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले मंसिरभित्र महाधिवेशन गर्न नसकेको खण्डमा विशेष महाधिवेशन विकल्प भएको बताए । उनले भने, ‘नियमित महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ । यसले सभापतिज्यूको बहिर्गमनलाई पनि सहज बनाउनेछ ।’ तर, महाधिवेशन तयारीका […]

थप पुरा समाचारको लागि
TOP