उमेर बढ्दै जाँदा शरीर किन शिथिल हुन्छ ?

उमेर बढ्दै जाँदा शरीर किन शिथिल हुन्छ ?

हाम्रो शरीर अरबौँ कोशिकाहरूले बनेको हुन्छ । यी कोशिकाको कार्यक्षमता समयसँगै कमजोर हुँदै जान्छ । कोशिकाहरूमा ‘टेलोमेयर’ नामक संरचना हुन्छ, जसले डिएनएलाई क्षति हुनबाट जोगाउँछ । प्रत्येक कोशिका विभाजनसँगै टेलोमेयर छोटो हुँदै जान्छ । जब टेलोमेयर अति छोटो हुन्छ, कोशिकाले विभाजन गर्न छोड्छ । यो प्रक्रियालाई सेल्युलर सेनेसेन्स भनिन्छ, जसले कोशिकाहरूको पुनः उत्पादनलाई रोकेर तन्तु […]

थप पुरा समाचारको लागि
TOP