जेनजी प्रदर्शनमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न चालु बजेटबाटै रकामान्तर गरिने

२४ असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शन र विपद्का क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण गर्न चालु आर्थिक वर्षको बजेटबाटै रकामान्तर गर्ने भएको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा भएको सार्वजनिक संरचनाको पुनर्निर्माण, आन्दोलनबाट प्रभावितहरूका राहत तथा आर्थिक पुनरुत्थान गर्न आवश्यक बजेट चालु आर्थिक वर्षकै बजेटबाट व्यवस्था गर्ने सरकारको निर्णय छ […]
थप पुरा समाचारको लागि