सरकार र आयोगलाई लेखकको आग्रह- कानुनी शासनको मान्यताबाट मात्रै अघि बढौं

सरकार र आयोगलाई लेखकको आग्रह- कानुनी शासनको मान्यताबाट मात्रै अघि बढौं

२४ असोज, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले कानुनी शासनको मान्यताभित्र बसेर काम अघि बढाउन सरकार र जाँचबुझ आयोगलाई आग्रह गरेका छन् । अघिल्लो महिला २३ गते भएको प्रदर्शनपछि राजीनामा दिएका लेखक त्यसयता सार्वजनिक भएका थिएनन् । शुक्रबार पहिलोपटक सार्वजनिक भएका लेखकले आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट माथि हटेर काम अघि बढाउनुपर्ने बताए । ‘२३ र […]

थप पुरा समाचारको लागि
TOP