बागमतीमा बजेट संशोधन गर्ने कांग्रेस–एमालेको सहमति

२४ असोज, हेटौंडा । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा संशोधन गर्ने सत्तारुढ दलभित्र सहमति जुटेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा एमाले संसदीय दलको शुक्रबारको संयुक्त बैठकले यस्तो सहमति गरेको हो । कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले पूरक बजेट नल्याउने र चालु […]
थप पुरा समाचारको लागि