जेनजीको भावना अनुसार काम गर्न सचिवहरूलाई मुख्यमन्त्री कँडेलको निर्देशन

जेनजीको भावना अनुसार काम गर्न सचिवहरूलाई मुख्यमन्त्री कँडेलको निर्देशन

२५ असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनले उठाएका सकारात्मक माग र भावना अनुसार काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन् । प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँग शनिवार छलफल गर्दै कँडेलले जेनजीको भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्न निर्देशन दिएका हुन् । ‘अहिले जनताले सेवा प्रवाहमा पारदर्शिता, जबाफदेहिता […]

थप पुरा समाचारको लागि
TOP