धनराजको प्रस्ताव- युवाहरूका लागि छुट्टै कोटा बनाऔं

धनराजको प्रस्ताव- युवाहरूका लागि छुट्टै कोटा बनाऔं

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरूको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरुले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरुको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उहाँले सो धारणा राखेका हुन् । ‘यो सकारात्मक छ । किनभने युवाहरुलाई समेट्नु पर्दछ पार्टीमा । अहिलेसम्म युवाहरुलाई […]

थप पुरा समाचारको लागि
TOP