पार्टी एकताको विपक्षमा उभिए झलनाथ, माधव नेपालसहित वाम दल दक्षिणपन्थीको पछि लागेको आरोप
खनालले आफ्नो पार्टी अध्यक्ष माधव कुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको बाटोमा लागेको आरोप समेत लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।
थप पुरा समाचारको लागि