नीर शाहको जन्मदिनमा ‘परान’को मर्मस्पर्शी टिजर : बाबुप्रति छोराको आशाको कथा

नीर शाहको जन्मदिनमा ‘परान’को मर्मस्पर्शी टिजर : बाबुप्रति छोराको आशाको कथा

काठमाडौँ । १४ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘परान’ को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । काव्यात्मक शैलीमा बनेको टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक दिन्छ । पाका अभिनेता नीर शाहको जन्मदिन अवसरमा सार्वजनिक टिजरमा कवि नवराज पराजुलीका शब्द, आवाज छ । टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने […]

थप पुरा समाचारको लागि
TOP