जेनजी विद्रोहमा योगेश भट्टराईले औंल्याए दुई अतिवाद

जेनजी विद्रोहमा योगेश भट्टराईले औंल्याए दुई अतिवाद

२६ असोज, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी पुस्ताको आन्दोलनपछि मुलुकमा दुईखाले अतिवाद हाबी हुन पुगेको बताएका छन् । सचिवालय बैठकमा राजनीतिक परिस्थितिको व्याख्या गर्ने क्रममा भट्टराईले दुवै अतिवाद सही नहुने तर्क गरेका हुन् । ‘यो घटनामा केपी ओली, एमाले र कांग्रेसको मात्र गल्ती देख्ने एउटा अतिवाद छ,’ उनको विश्लेषण थियो, ‘अर्को अतिवाद […]

थप पुरा समाचारको लागि
TOP