धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते

२७ असोज, काठमाडौं । धनकुटामा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक आइतबार राति २ बजे धनकुटा नगरपालिका- ९ पाँच गोलाईमा दुर्घटना भएको हो । ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय […]
थप पुरा समाचारको लागि