लगानीकर्तालाई धितोपत्र बोर्डका ९ प्रतिवद्धता

२७ असोज, काठमाडौं । आइतबार राति नेपाल धितोपत्र बोर्ड पुगेको लगानीकर्ताको एक समूहसमक्ष बोर्डले ९ बुँदे प्रतिवद्धता जनाएको छ । यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पूँजी बजार सुधार कार्यदलले दिएका सुझाव बोर्डले कार्यान्वयन नगरेको भन्दै दवाव दिन लगानीकर्ताको समूह धितोपत्र बोर्ड पुगेको थियो । बोर्ड सञ्चालक समिति सदस्यहरूले नै ९ वटा बुँदामा प्रतिवद्धता जनाएको […]
थप पुरा समाचारको लागि