सिके राउत नेतृत्वको जनमत फुट्यो, दिपक कुमार साह नेतृत्व जस्वपालाई आयोगले दियो मान्यता
२८ असोज, काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी फुटेको छ । जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) गठन गरेका हुन् । नव गठित जस्वपाको अध्यक्षमा दिपक कुमार साह रहेका छन् । साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै साउन २२ गते साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा […]
थप पुरा समाचारको लागि