सुन्धाराको होटलमा बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला

सुन्धाराको होटलमा बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला

२८ असोज, रुकुमपूर्व । रुकुम पश्चिम, मुसिकोट नगरपालिका–५ बागबजारका सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन मंगलबार बिहान काठमाडौंमा मृत अवस्थामा फेला परेका छन् । पुन राजधानीको सुन्धारास्थित रोयल थकाली होटलमा मृत भेटिएका हुन् । बिहान नउठेपछि होटलका कर्मचारीले हेर्दा मृत अवस्थामा फेला परेपछि परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । उच्च रक्तचापका कारण स्वास्थ्य […]

थप पुरा समाचारको लागि
TOP