बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

२९ असोज, काठमाडौं । बझाङमा मध्यराति भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत […]

थप पुरा समाचारको लागि
TOP