केन्द्रीय कमिटीमा ‘ज्ञ’बाट बोल्न सुरु गर्ने शंकरको प्रस्ताव, ईश्वरको प्रतिवाद

अघिल्ला बैठकहरुमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म) बोल्ने प्रचलन थियो । तर, यसपटक महासचिव पोखरेलले उल्टोबाट (‘ज्ञ’बाट ‘क’ हुँदै ‘अ’सम्म) पालैपालो बोल्ने प्रस्ताव राखेका थिए ।
थप पुरा समाचारको लागि