जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भए : गृहमन्त्री
यस्तो बोध जेनजी आन्दोलनपछि विस्थापित भएका नेताहरूमा हुन नसकेको गृहमन्त्री अर्यालको टिप्पणी छ । गृहमन्त्री अर्यालले भनेका छन्, ‘...पार्टीमा पनि अरू पनि योग्य मान्छे छन् उनीहरूलाई नेतृत्व दिन्छौं, हामीले स्थिति सामान्यीकरण गर्छौं भनेर सोच्नुपर्ने थियो नि ! तर, तिनीहरू नै अहिले डुक्रिन थालेका छन् ।’
थप पुरा समाचारको लागि