मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ

मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ

३० असोज, जनकपुरधाम । मधेश सरकारमा नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । जनमत संसदीय दलका नेता महेश प्रसाद यादव र  नेकपा एकीकृत समाजवादीका कनिष पटेलले विनाविभागीय मन्त्रीको गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट दुवैजनाले पद तथा गोपनियताको सपथ लिएका हुन् । दुवैजनालाई नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा […]

थप पुरा समाचारको लागि
TOP