काठमाडौं महानगरले अतिक्रमण मुक्त गर्‍यो २३ अर्ब मूल्य बराबरको २०८ रोपनी बढी जग्गा 

काठमाडौं महानगरले अतिक्रमण मुक्त गर्‍यो २३ अर्ब मूल्य बराबरको २०८ रोपनी बढी जग्गा 

३० असोज, काठमाडौं  । काठमाडौं महानगरपालिकाले अतिक्रममा परेका २३ अर्ब मूल्य बराबरको २०८ रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता लिएको छ । महानगरका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन् । आफूले महानगरको नेतृत्व लिए यता अतिक्रमणमा परेका उक्त मूल्य बराबरको सार्वजनिक जग्गा फिर्ता गरी सार्वजनिक उपयोग मै ल्याइसकेको मेयर साहले बताएका […]

थप पुरा समाचारको लागि
TOP