जेनजी शहीद परिवारले कहिले पाउँछन् न्याय ? (भिडियो)

३१ असोज, काठमाडौं । भदौ २३ गते दिउँसो तीन बजेतिर भोजविक्रम थापालाई फोन आयो- तपाईं तुरुन्त अस्पताल आउनु पर्यो । अनायासै उनको मन चिसो भयो । फोन गर्नेलाई उनले पृष्ठभूमि सोधे । उत्तर जे आयो, त्यो मुटु कमाउने खालको थियो । उनका २६ वर्षिय भान्जा इश्वत अधिकारीलाई प्रहरीले चलाएको गोली लागिसकेको थियो । फोन आउँदासम्म […]
थप पुरा समाचारको लागि