छिनछिनमा राजदूतहरू फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पर्ने देखिन्छ : प्रकाशशरण महत

छिनछिनमा राजदूतहरू फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पर्ने देखिन्छ : प्रकाशशरण महत

'विभिन्न देशमा रहेका राजदूतहरू फिर्ता गरिएको छ । छिनछिनमा राजदूतहरू फिर्ताको कारण अन्तर्राष्ट्रिय सम्बन्धमा पनि धेरै प्रतिकूल असर पर्ने कुराहरू पनि आएको छ,' नेता महतले भने ।

थप पुरा समाचारको लागि
TOP