म्याग्दीमा श्रमदानमार्फत झोलुङ्‍गे पुल मर्मत   

म्याग्दीमा श्रमदानमार्फत झोलुङ्‍गे पुल मर्मत   

२ कात्तिक, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-३ को सिमाना अर्जेखोलामा पर्ने झोलुङ्‍गे पुलको स्थानीयले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् । करिब २० वर्षअघि निर्माण भएको उक्त पुलमा बिछ्याइएको काठको फल्याक खस्नुका साथै भाचिँएपछि जीर्ण बनेको थियो । मर्मत […]

थप पुरा समाचारको लागि
TOP