राष्ट्रियसभा अध्यक्ष दाहालले गरे स्विट्जरल्याण्डमा नेपालको जेनजी आन्दोलनबारे चर्चा

४ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिका संघको १५१ औं सभालाई सम्बोधन गर्दै नेपालको जेनजी आन्दोलनबारे चर्चा गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभा जारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालमा हालको स्मरणयोग्य जेनेरेशन जेडको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्ने दिशातिर गइरहेका […]
थप पुरा समाचारको लागि