गाजा आक्रमणपछि इजरायलले भन्यो– युद्धविराममा फर्किन्छौं

गाजा आक्रमणपछि इजरायलले भन्यो– युद्धविराममा फर्किन्छौं

३ कात्तिक, काठमाडौं । हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको दाबी गर्दै आइतबार हवाई आक्रमणमा उत्रिएको इजरायली सेना (आईडीएफ)ले फेरि युद्धविराममा फर्किने बताएको छ । रफाहमा ‘आतंकवादी’ बाट ‘एनटी ट्याङ्क मिसाइल’ प्रहार र गोलीबारी गरिएको घटनामा आफ्ना दुई सैनिकको मृत्यु भएको आरोप लगाउँदै आईडीएफले गाजामा हवाई आक्रमण गरेको थियो । उता हमासले इजरायली नियन्त्रण रहेको क्षेत्रमा […]

थप पुरा समाचारको लागि
TOP