चितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ

४,कात्तिक, चितवन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राति भरतपुर महानगरपालिका-१० मा रहेको ओदान रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट २ लाख ११ हजार २१० रुपैयाँ र तास एक बुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तैं, सोमबार राति नै […]
थप पुरा समाचारको लागि