क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

४ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । स्विट्जरल्याण्डको जेनेभा जारी अन्तर व्यवस्थापिका संघको १५१औं सभालाई सम्बोधन गर्दै उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यका लागि आवश्यक पर्ने सबैखाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् । उनले भनेका छन्, ‘निर्वाचन लगायत आन्दोलनका क्रममा क्षतिग्रस्त […]

थप पुरा समाचारको लागि
TOP